• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: म कहा थिए?..... 18 plus


एक दिन स्कुलमा मिस ले बच्चाहरुलाई
कथा सुनाउदै भनिन्।
!
मिस- एकदिन अकबर
राजा आफ्नो ओछ्यानमा
(बिचैमा एउटा बच्ची बोलिन मिस
यो मदनले
पछाडी बाट मलाई चिमोट्छ )
!
मिस- मदन तिमी नचली बस नत्र मैले
तिमीलाई कान समाएर उठबस गराउछु।
(मिसले कथा भुलिछन् र सोधिन भन त
बच्चाहरु
म कहा थिए?
!
शेरेको छोरो बोल्यो- मिस हजुर
अकबरको ओछ्यान मा हुनुहुन्थ्यो।